काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले लम्साललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) पदमा कार्यरत थिए । तीन साताअघि तत्कालिन सीईओ