२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

नेपाल बैंकको लेखापरिक्षकमा तीन जना नियुक्त

काठमाडौं । नेपाल बैंकको लेखापरिक्षक नियुक्त भएका छन् । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरिएको हो । बैंकका अनुसार चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०/८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त भएका छन्