काठमाडौं । पेशागत अभिकता बीमा संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको नयाँ नेतृत्व चयन भएको छ। शनिबार राजधानीमा सम्पन्न समितिको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षमा ३२ सदस्यीय कार्यसमितिको चयन गरेको हो । अध्यक्ष अधिकारी निर्विरोध चयन भएका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ ढकाललाई चयन गरेको छ । समितिको