२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

कृषि विकास बैंकको संचालक हेरफेर

काठमाडौं । कृषि विकास बैंकको संचालक पदमा हेरफेर भएको छ । बैंकको पुस ५ गतेको बैठकले अर्थमन्त्रालयका सहसचिव महेश आचार्यलाई संचालकमा नियुक्ति गरिएको हो । नेपाल सरकारको गत मंसिर २४ गतेको मन्त्रीस्तरीय बैठकबाट आचार्यलाई बैंकको संचालनकमा मनोनयन गर्ने निर्णय भएको थियो । उनले बिहीबार नै संचालक समितिको सदस्यको रुपमा शपथ