२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

राष्ट्रिय वाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको भव्य उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा. –६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्धघाटन गरेका हुन् । उद्घाटनपछि मुख्यमन्त्री यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन