कर्पोरेट मुभमेन्ट « Arthapath.com
६ असार २०८३, शनिबार

कर्पोरेट मुभमेन्ट

‘तंग्रिदैं गरेको अर्थतन्त्रलाई थप गतिशिल र सुदृढ बनाउन सरोकारवाला गंभीर र जिम्मेवार हुन आवश्यक’

काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा असोज ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा