काठमाडौं । कुमारी क्यापिटलको विशेष लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यापिटलले “विश्व लगानी सप्ताह २०२३” को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका