२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

प्रभु क्यापिटले गर्यो लाभांश घोषणा

काठमाडौं । प्रभु क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले साधारण सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको छ