काठमाडौं । भोलि अर्थात भदौ २० गते देशभर श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाले भने सेवा संचालन नै गर्ने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै बैंकले सेवा सुचारु नै राख्ने भएका हुन् । सानिमा बैंक लक्ष्मी सनराइज बैंक हिमालयन बैंक