२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

रियलमीको सर्भिस सेन्टर अब पोखरामा

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “पोखरामा पनि हाम्रो आफ्नै सेवा