२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबिच सम्झौता भएको छ । कम्पनीले पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पिएमएस.व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ । उक्त सम्झौता पत्रमा समृद्धिको