२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

एनआइसी एशिया क्यापिटलको खुद नाफा करिब साढे १० करोड, प्रतिसेयर आम्दानी ५२ रुपैयाँ !

काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । क्यापिटलले सार्वजनिक गरेको विवरण अनुसार प्रतिसेयर आम्दानी बढेर ५२ रुपैयाँ १० पैसा पुगेको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोवारमा समिक्षा अवधिभर नै मन्दी हुनु तथा अधिकाशं आर्थिक