काठमाडौं । द क्लिफले वाल क्लाइम्बिङ सञ्चालनमा ल्याएको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । ’बिले गाइड’को मद्दतले वाल चड्न सकिने कम्पनीले जनाएको छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब