२६ भदौ २०८३, शुक्रबार

कर्पोरेट मुभमेन्ट

डिशहोमबाट ‘चिसो मान्छे’ प्रदर्शन हुँदै

काठमाडौं । नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा विशेष प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् । “चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ