काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुने, काठमाडौंमा रहेको वेबोर होम अप्लायन्सबिच सम्झौता भएको छ। सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्स बीचमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु