२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

काठमाडौं । असार ८ ९ गते ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभ हावेले मोवाइल नेपाल एमएनसीको पनि आयोजना गर्नेछ । द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् । २ दिने