काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साविकमा तोरी,भटमास र सनफ्लावरको दाना तथा क्रुड आयालमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आर्थिक ऐन,२०७९ ले तोरी,भटमास र सनफ्लावरको दानामा ५ प्रतिशत र क्रुड आयलमा १० प्रतिशत