२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

लुम्बिनी केवलकार बिहीबारदेखि व्यवसायिक रुपमा संचालनमा आउने, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । लुम्बिनी केबलकारको औपचारिक भोलि अर्थात जेठ २५ गते उद्घाटन भएको हुने भएको छ । सो केबलकार विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको