काठमाडौं । सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित “प्रोमेट” बाण्डका सामाग्रीलाई नेपाल भित्राएको छ । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकरर नोइज जस्ता मोबाइल उपकरणको आयात कर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ताइवानको परिचित “प्रोमेट” बाण्डका सामाग्रीलाई नेपाल भित्राएको हो । सन्