२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई अरोगिन हेल्थ केयरमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको ग्राहकहरुलाई र काठमाडौंको “अरोगिन हेल्थ केयर” मा विशेष छुट दिने भएको छ । सम्झौता पश्चात बैंकले आफ्नो भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित“अरोगिन हेल्थ केयर प्रालि”सँग ४५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । अरोगिन