काठामाडौं । सन्राइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नपा–३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले गौरीगंगा न.पा.–३, कुचैनी कैलालीमा खोलेको शाखा बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ