२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमईपे’ले एमबैंकमार्फत आइएमई पेवालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाइ विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एमबैंकमार्फत आइएमईपे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई १००० रुपैयाँ क्यासब्याक दिने कम्पनीले जानकारी