काठमाडौं । बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम नबिल बैंकद्धारा प्रायोजित हो । जेठ २ गते मंगलबार काठमाडौंस्थीत सोल्टी होटलमा हुने कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा