काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) दिएको छ । पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको कम्पनीले फेरि थप १३ वटा कम्पनीलाई दिइएको हो । बुधवार बसेको बोर्डको बैंठकले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो । योसंगै आशाय