१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

भाटभटेनीमा नेपाल पे क्यूआरमा डिजिटल दशैं अफर सार्वजनिक

काठमाडौं, भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं” अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले भाटभटेनीमा किनमेल गर्दा पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा आकर्षक उपहारहरु जित्न सक्नेछन् । उक्त योजना अन्तर्गत ग्राहकहरुले भाटभटेनीको प्रत्येक आउटलेटमा टिभिएस जुपिटर स्कुटर जित्न सक्नेछन्