काठमाडौं । हलेसी डेकोरले विगत १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका घर तथा कार्यालय सजावट सामग्रीहरू ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको छ । लगातार १५ वर्षको सफल सेवापछि कम्पनीले अब व्यापारिक इमानदारी र पारदर्शितालाई अझ सबल बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको