१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम कपन डेन्टलमा ५० प्रतिशत सम्म

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तै अन्य सेवामा ९चेकअप तथा उपचार सेवा० २५ प्रतिशत छुट पाएने छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app)