८ श्रावण २०८३, शुक्रबार

कर्पोरेट

लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच विशेष छुट सम्झौता

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार, ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहकहरू, कर्मचारीहरू, एजेन्टहरू, र उनीहरूका परिवारका सदस्यहरूलाई एन्युल होल वडि हेल्थ प्याकेजमा वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेज मा ५०%