काठमाडाैं । गोरखा ब्रुअरी प्रालिले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ। यो सम्मान सम्माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले प्रदान गरेका