एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल असोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा २९ अगस्त २०२५ मा होटल अलफ्ट काठमाडौं मा “रोड टु आइपीओ” नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको थियो । उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र