काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गरेको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक योजना सार्वजनिक निष्काशनमा ल्याएको हो। क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँका दरले कुल ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरिनेछ। निष्काशनमध्ये १५ प्रतिशत अर्थात् १ करोड २०