काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एस २६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ। यो वान युआई ९ सहित आउने ग्यालेक्सी एस २६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम ग्यालेक्सी अनुभव पुर्याउनेछ। उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट ग्यालेक्सी एआईका साथ यसले