कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

सूर्योदय वोमी लघुवित्तको स्वतन्त्र संचालकमा भट्ट

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । कम्पनीले स्वतन्त्र संचालक पदमा माधव प्रसाद भट्टलाई नियुक्ति गरेको हो । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले असार १ गतेदेखि नै लागू हुने भट्टलाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षका