काठमाडौं । ‘शिक्षित नारी, रूपान्तरित राष्ट्र’ भन्ने मूल नाराका साथ ‘स्किल स्पार्क च्याम्पियनशिप, २०२५’ आयोजना हुने भएको छ । स्किल स्पार्क प्रालिले नेपाली नारीहरुको सशक्तिकरणका निम्ति यो कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा उच्च अंक हासिल गर्ने शीर्ष तीन जनालाई पुरस्कृत गरिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक सृजना झाले