१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

ब्याक एण्ड डेकरद्वारा विशेष उपभोक्ता योजना घोषणा

काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ। यस योजनाअन्तर्गत, ब्याक एण्ड डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्युआर कोड स्क्यान गरेर