१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

नयाँ वर्ष २०८२ मा सीजीका घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडिएले लेभल युपि अभियान अन्तर्गत “स्तर माथि सिजिसँग, जीवन सजिलो हुन्छ” नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण (एसडिए) प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ। कम्पनीका अनुसार, यो योजना चैत्र