काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेड आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गरेको छ । उक्त प्रयोजनका लािग सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो