९ श्रावण २०८३, शनिबार

कर्पोरेट

सातै प्रदेशमा नेपाल एसबिआई बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल एसबिआई बैंकले पनि विश्व वित्तीय सप्ताहको अवसरमा विभिन वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग्त ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । बैंकले सातै वटा प्रदेशमा वित्तीय