काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैपटक १०० बढी शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रा आयोजना गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर