काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न