९ श्रावण २०८३, शनिबार

कर्पोरेट

हरित ऊर्जाबाट समृद्धिको यात्रा : हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

चैत्र ८ काठमाडौं । ’समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मुल नारा सहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा ’समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई