कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

छुट्नु होला है ! चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रस्तावका लागि पुष १८ गते बुक क्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् । जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश