९ श्रावण २०८३, शनिबार

कर्पोरेट

अन्तराष्ट्रिय औद्योगिक व्यापार वैशाखमा हुँदै: प्रदर्शनीमा २५० वटा स्टल रहने, ७ करोड बढीको कारोबार हुने

काठमाडौं । नेपाल १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा