काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले २३औं वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र