१० श्रावण २०८३, आइतबार

कर्पोरेट

निर्माण व्यवसायीहरूले सरकारबाट भुक्तानी हुनुपर्ने रकम तत्काल पाउने

काठमाडौँ । निर्माण व्यवसायीहरूलाई नेपाल सरकारबाट भुक्तानी हुनुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए । निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव