अनुषा थापा राजधानीमा रहेको नाप, तौल तथा गुणस्तर मापन विभागले केही वर्षअघि राजेश हार्डवेयर डण्डी गोदाममा अनुगमन गप्यो । डण्डी कमसल बेच्नुका साथै तौलमा समेत ठग्ने गरेको गुनासो प्राप्त भएपछि विभागले अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यो गुनासो सही सावित हुन पुग्यो । र, विभागले डेढ लाख रुपैयाँ जरिवाना