१० श्रावण २०८३, आइतबार

कर्पोरेट

नेपाल एसबिआई बैंकको ९७औँ शाखा बिस्तार

काठमाडौँ । नेपाल एसबिआई बैंकले ९७औँ शाखा बिस्तार गरेको छ । कम्पनीले नयाँ शाखा तनहुँको दुलेगौंडामा खोलेको हो । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले शाखा बिस्तारलाई तिब्रता दिदैं आइरहेको छ । हाल बैंकका ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आपफ्नो आन्तरिक तथा