१० श्रावण २०८३, आइतबार

कर्पोरेट

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको अन्तरकालिन आदेश

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । प्रबद्र्धक चौधरी ग्रुपले आफ्नो उत्पादन वाईवाईजस्तै देखिने र्‍यापर प्रयोग गरी करेन्टले उपभोक्तालाई भ्रममा