१० श्रावण २०८३, आइतबार

कर्पोरेट

प्रभु महालक्ष्मी लाइफले बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीका नविकरण बीमाशुल्क भुक्तानी गर्नु पर्ने बीमालेखहरु मोहलत अवधि नाघि ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी पुष २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सूचारु गरेमा छुट दिने भएको हो । सो अवधि भित्र बीमालेख नविकरण