१० श्रावण २०८३, आइतबार

कर्पोरेट

सूर्योदय वोमी लघुवित्तको साढे ६० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनले संस्थापक समूह तर्फको ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयर खरीद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल,